
पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्चीमा
१ असार,काठमाडौँ । २०६४ चैत्र २८ मा संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्ष-१२० र समानुपातिक-११६ गरी २३६ सिट जितेर ठूलो पार्टी बन्यो । सो निर्वाचनमा कांग्रेसले प्रत्यक्ष-३७ र समानुपातिक-७३ गरी ११० र एमालेले प्रत्यक्ष-३३ र समानुपातिक-७० गरी १०३ सिट जितेको थियो ।
ठूलो दलको हैसियतले पहिलोपटक २०६५ साउन ३१ देखि २०६६ जेठ १० सम्म पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्चीमा रहनुभयो । प्रधानसेनापति रुकमांगत कटवाललाई बर्खास्ती गरेको राष्ट्रपति डा. रामवरण यादवले अस्वीकृत गरिदिएपछि आफैँ राजिनामा गरेर सरकारबाट बाहिरिनुभयो । प्रधानसेनापति रुकमांगद कटवालाई गरेको बर्खास्ती राष्ट्रपति डा. रामवरण यादवले अस्वीकृत गरिदिएपछि आफैँ राजीनामा गरेर सरकारबाट बाहिरिएका थिए ।
२०७० मंसिरमा भएको निर्वाचनमा कांग्रेस- २०६, एमाले-१८४ र माओवादी – ८३ सिटमा विजयी भए । पहिलोपटक २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्चीमा रहनुभयो ।
२०७० मंसिरमा भएको निर्वाचनमा कांग्रेस- २०७, एमाले-१८२ र माओवादी – ८२ सिटमा विजयी भए । पहिलोपटक २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्चीमा रहनुभयो ।
२०७९ मंसिरमा भएको निर्वाचन र उपनिर्वाचनपछि कांग्रेस- ८८, एमाले-७८ र माओवादी – ३२ सिटमा विजयी भए । तेस्रोपटक २०७९ पुस १० देखि २०८१ असार २८ सम्म पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्चीमा रहनुभयो ।
Comments