कोशी प्रदेशमा नेपाली कांग्रेसले ४६ स्थानको अध्यक्षमा जित हासिल गरेर पहिलो दल बनेको छ । जसमा पुरुषहरू ४४ स्थानमा र महिलाहरू २ स्थानमा निर्वाचित भएका छन्। कोशी प्रदेशमा नेपाली कांग्रेसले ३५ स्थानको उपाध्यक्षमा जित हासिल गरेको छ ।जसमा पुरुषहरू १२ स्थानमा र महिलाहरू २३ स्थानमा निर्वाचित भएका छन्।

नेकपा (एमाले)ले २४ स्थानको अध्यक्षमा जित हासिल गरेको छ । जसमा पुरुषहरू २३ स्थानमा र महिलाहरू १ स्थानमा निर्वाचित भएका छन्। नेकपा (एमाले)ले ३१ स्थानको उपाध्यक्षमा जित हासिल गरेको छ । जसमा पुरुषहरू ३ स्थानमा र महिलाहरू २८ स्थानमा निर्वाचित भएका छन्।

नेकपा (माओवादी)ले १२ स्थानको अध्यक्षमा जित हासिल गरेको छ। जसमा पुरुषहरू ११ स्थानमा र महिला १ स्थानमा निर्वाचित भएका छन्। नेकपा (माओवादी)ले १५ स्थानको उपाध्यक्षमा जित हासिल गरेको छ। जसमा पुरुषहरू ९ स्थानमा र महिला ६ स्थानमा निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी (जसपा)ले २ स्थानको अध्यक्षमा जित हासिल गरेको छ ।जसमा पुरुषहरू २ स्थानमा निर्वाचित भएका छन्।जनता समाजवादी पार्टी (जसपा)ले २ स्थानको उपाध्यक्षमा जित हासिल गरेको छ ।जसमा पुरुषहरू २ स्थानमा निर्वाचित भएका छन्।

नेकपा (एस)ले १ स्थानको अध्यक्षमा जित हासिल गरेको छ। जसमा पुरुषहरू १ स्थानमा निर्वाचित भएका छन्।नेकपा (एस)ले ४ स्थानको उपाध्यक्षमा जित हासिल गरेको छ। जसमा पुरुषहरू ३ र महिला १ स्थानमा निर्वाचित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ स्थानको अध्यक्षमा जित हासिल गरेको छ। जसमा पुरुषहरू १ स्थानमा निर्वाचित भएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ स्थानको उपाध्यक्षमा जित हासिल गरेको छ। जसमा महिला १ स्थानमा निर्वाचित भएका छन्।

स्वतन्त्रले २ स्थानको अध्यक्षमा जित हासिल गरेको छ। जसमा पुरुषहरू २ स्थानमा निर्वाचित भएका छन् ।