अब्दुल खान जनमत पार्टीसँग सम्बन्धित नेपाली राजनीतिज्ञ हुन्।
उनी हाल नेपालको दोस्रो संघीय संसदको सदस्यका रुपमा कार्यरत छन् ।
२०२२ को नेपाली आम चुनावमा उनी नेपाली मुस्लिम वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भए।
उनले दाहालको तेस्रो मन्त्रिपरिषद्मा २६ डिसेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
राजनीति

