आशा विश्वकर्मा नेपाली कांग्रेस पार्टीसँग सम्बन्धित नेपाली राजनीतिज्ञ हुन्।
उनी हाल नेपालको दोस्रो संघीय संसदको सदस्यका रुपमा कार्यरत छन् ।
२०२२ को नेपालको आम निर्वाचनमा उनी दलित वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भइन्।
राजनीति