शान्ति श्रेष्ठ नेकपा (एमाले) पार्टीका एक नेपाली राजनीतिज्ञ हुन्।
उनी हाल नेपालको दोस्रो संघीय संसदको सदस्यका रुपमा कार्यरत छन् ।
२०२२ को नेपालको आम निर्वाचनमा उनी आदिवासी जनजाति वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएकी थिइन्।
राजनीति