ज्वाला कुमारी साह

Jwala Kumari Sah

ज्वाला कुमारी साह

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • जन्म मिति: 2038-07-11
  • लिङ्ग: महिला
  • शैक्षिक योग्यता: स्नातकोत्तर

ज्वालाकुमारी शाहको जन्म २०३८ कार्तिक ११ मा भएको हो।

उनले बुबा खेदु साह कानु र श्रीपति देवीका सुपुत्रीका रुपमा जन्म लिएकी थिईन।

२०५४ सालदेखि भूमिगत भएर नेकपा माओवादीबाट विद्यार्थी राजनीति यात्रा सुरू गएकी थिईन।

उनी पहिलो संविधानसभामा मनोनित सदस्य हुन्।

ज्वालाकुमारी शाहले २०७४ मा मधेस प्रदेशको प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएकी हुन्।

उनि २०६७ मा भूमिसुधार राज्यमन्त्री, २०६८ मा पर्यटन राज्यमन्त्री, पछिलो पटक ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्री समेत बनेका थिए।

राजनीति

अध्ययन