देव प्रसाद तिमलसेना

Dev Prasad Timalsena

देव प्रसाद तिमलसेना

  • पार्टी: नेपाली काँग्रेस
  • जन्म मिति: 2027-06-15
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: साधारण लेखपढ

देवप्रसाद तिमिल्सेना एक नेपाली राजनीतिज्ञ हुन् र रौतहट-४, प्रदेश नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) सदस्यको रूपमा सेवा गरिरहेका छन्।

उनी नेपाली कांग्रेसका सदस्य हुन् ।

राजनीति