देव राज घिमिरे
- पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- जन्म मिति: 2013-02-13
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: प्रवीणता प्रमाणपत्र
देवराज घिमिरे ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाउँपालिका वडा नं ३मा वि सं २०१३ जेठ १३ गते बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट जन्म भएको थियो।
नेपाली राजनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य र २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित साथै प्रतिनिधि सभा निर्वाचन, २०७९मा झापा क्षेत्र नो ३ बाट निबाचित हुनु भएको थियो ।
२०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्मावाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन्।वि.सं.२०३१ सालमा झापा विद्रोहपछि उनी कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए ।
उनी लामो समय एमाले इलामको नेतृत्वमा रहे ।
उनी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य पनि हुन् ।झापा २ बाट प्रतिनीधि सभा निर्नाचनमा उमेद्वार बनेका देवराज घिमिरे एमाले प्रदेश १ कामिटीका इन्चार्ज हुन् ।

राजनीति