
विश्व प्रकाश शर्मा
- पार्टी: नेपाली काँग्रेस
- जन्म मिति: 2026-09-06
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: स्नाकोत्तर
विश्वप्रकाश शर्मा (नेपाली: विश्वप्रकाश शर्मा) एक नेपाली राजनीतिज्ञ हुन्।
उहाँ नेपाली कांग्रेसका दुई महासचिव मध्ये एक हुनुहुन्छ।
शर्मा हाल झापा १ बाट प्रतिनिधिसभा सदस्यको रुपमा कार्यरत छन् ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गगन थापासँगै शर्मा महासचिवमा निर्वाचित भएका थिए।
यसलाई नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा नयाँ पुस्ताको उदय भनिएको थियो।
शर्मा यसअघि पार्टीको प्रवक्ता भइसकेका छन्।
उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) को राष्ट्रिय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन्।
२०२२ को नेपालको आम निर्वाचनमा उहाँ नेपालको दोस्रो संघीय संसदको सदस्यको रूपमा निर्वाचित हुनुभयो।
राजनीति

