तेजु लाल चौधरी

Teju Lal Chaudhary

तेजु लाल चौधरी

  • पार्टी: नेपाली काँग्रेस
  • जन्म मिति: 2019-06-14
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नातकोत्तर

तेजुलाल चौधरी एक नेपाली राजनीतिज्ञ, राज्यका पूर्व युवा तथा खेलकुद मन्त्री र सप्तरी-४, प्रदेश नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा (नेपाल) का सदस्य हुन्।

उहाँ नेपाली कांग्रेसका सदस्य हुनुहुन्छ।उनले वि.स. २०४९ देखि २०७० सम्म नाईटिंगल ईन्टरनेसनल से.स्कुलको प्रचार्यका रुपमा काम गरेको थिए ।

राजनीति

खेलकुद राज्यमन्त्री ।

राज्यमन्त्री

2074-05-06 - वर्तमान

युवा तथा खेलकुद