दामोदर भण्डारी

Damodar Bhandari

दामोदर भण्डारी

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • जन्म मिति: 2030-07-20
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: प्रवीणता प्रमाणपत्र

दामोदर भण्डारी नेपाली राजनीतिज्ञ तथा वर्तमान प्रतिनिधि सभा सदस्य हुन्।

उनी नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हुन् ।

उनी दोस्रो नेपालको संविधानसभाको सदस्य पनि थिए ।

उनले संविधानसभा, २०१३ मा बैतडी–१ सिट र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) बाट प्रतिनिधिसभामा विजयी भएका थिए।

उनी सन् २०१६ मा अर्थ राज्यमन्त्री पनि थिए ।

राजनीति

राज्यमन्त्री

2072-09-09 - वर्तमान

राज्यमन्त्री

2072-09-17 - वर्तमान

अर्थ