शेर बहादुर कुँवर

Sher Bahadur Kunwar

शेर बहादुर कुँवर

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
  • जन्म मिति: 2023-05-06
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नातक
शेरबहादुर कुँवर नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका नेपाली राजनीतिज्ञ हुन् ।

उहाँ हाल नेकपा (एकीकृत समाजवादी) का सदस्य हुनुहुन्छ।

उनी अछाम १ बाट २१६३१ मत प्राप्त गरी निर्वाचित भएका थिए।

उनी सुदूरपश्चिम प्रदेशबाट वर्तमान नेपालको राष्ट्रिय सभा सदस्य हुन्।


राजनीति