
ज्ञान बहादुर शाही
- पार्टी: राष्ट्रिय प्रजातन्त्र पार्टी
- जन्म मिति: 2048-10-24
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: स्नाकोत्तर
ज्ञानेन्द्र शाही भनेर चिनिने ज्ञानबहादुर शाही नेपाली राजनीतिज्ञ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता हुन्।
उनी २०२२ को निर्वाचनमा जुम्ला १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
शाही २०२२ फागुन १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य र प्रवक्ताका रूपमा प्रवेश गरेका थिए।२०७८ मा उनी हामी,नेपाली हाम्रो नेपाल हुँदै नेपालका लागि नेपाली अभियानका अभियन्ता थिए ।
२०७९ सालमा उनी राप्रपा प्रवेश गरेका हुन् ।
उनी हाल राप्रपाका प्रवक्ता समेत हुन् ।
सामाजिक अभियन्ता र राजनीति




