ऐन बहादुर शाही ठकुरी

Ain Bahadur Shahi Thakuri

ऐन बहादुर शाही ठकुरी

  • पार्टी: नेपाली काँग्रेस
  • जन्म मिति: 2026-10-15
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नातक

ऐन बहादुर शाही ठकुरी नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्, जो हाल नेपालको दोस्रो संघीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।

२०२२ को नेपालको आम निर्वाचनमा उनले मुगु १ (निर्वाचन क्षेत्र) बाट निर्वाचित हुनुभएको थियो ।२०७० सालको संविधानसभा निर्वाचनमा मुगु जिल्ला पार्टीको तर्फबाट संविधानसभा सदस्यको उम्मेदवार भई पराजित भएको थिए ।

राजनिति