लालविर चौधरी

Lalvir Chaudhary

लालविर चौधरी

  • पार्टी: स्वतन्त्र
  • जन्म मिति: 2011-10-22
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: माध्यमिक तह
लालबीर चौधरी एक नेपाली राजनीतिज्ञ र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम लाल चौधरीका पिता हुन्।

उनी २०२२ मा बर्दिया २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

नागरिक उन्मुक्ति पार्टीको सदस्य भए पनि छोराको उम्मेदवारी खारेज भएपछि चौधरीले स्वतन्त्र भएर चुनाव लड्नुपरेको थियो ।


राजनीति