टोप बहादुर रायमाझी

Top Bahadur Rayamazhi

टोप बहादुर रायमाझी

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • जन्म मिति: 2018-07-25
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नातक
टोप बहादुर रायमाझी एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व उपप्रधानमन्त्री हुन्।

रायमाझी संविधानसभा सदस्य थिए।

रायमाझी नेकपा (एमाले)का सचिव हुन्।

भर्खरै भुटानी शरणार्थी घोटाला प्रकरणमा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।रायमाझीले पहिलो ओली मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री र ऊर्जामन्त्रीको पद ग्रहण गरे।

उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य हुन् ।

उनले आफ्नो राजनीतिक जीवन सन् १९७४ मा सुरु गरे।

उनले विगतका वर्षहरूमा भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालयलगायत नेपाल सरकारका विभिन्न मन्त्रालयमा मन्त्री भइसकेका छन् ।


राजनीति

मन्त्री

2068-05-18 - वर्तमान

स्थानीय विकास

मन्त्री

2069-01-23 - वर्तमान

कार्यभार पछि तोकिने

उपप्रधानमन्त्री

2072-07-01 - 2073-03-29

उर्जा