धनराज गुरुङ्ग
- पार्टी: नेपाली काँग्रेस
- जन्म मिति: 2023-07-22
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: स्नातकोत्तर
धनराज गुरुङ नेपाली कांग्रेससँग सम्बन्धित नेपाली राजनीतिज्ञ हुन्।
गुरुङ नेपालको वर्तमान कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुन्छ।
उहाँ स्याङ्जा २ बाट निर्वाचित वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ।
उनी सत्तारुढ दलका निर्वाचित उपाध्यक्ष हुन्।
उहाँ पूर्व संविधान सभा सदस्य पनि हुनुहुन्छ।
गुरुङ यसअघि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केही समय अध्यक्ष भइसकेका छन् ।

राजनीति