राजु थापा

Raju Thapa

राजु थापा

  • पार्टी: नेपाली काँग्रेस
  • जन्म मिति: 2035-07-09
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नातक तह

राजु थापा नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो संघीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।

२०२२ को नेपालको आमनिर्वाचनमा उनले स्याङ्जा १ (निर्वाचन क्षेत्र) बाट चुनाव जितेका थिए ।संविधान सभा सदस्य 2070 प्रतिनिधि सभा सदस्य उम्मेदवार 2074, २०४८ सालवाट नेपाल विद्यार्थी संघ र तरुण दल हुदै २०७० मा पार्टी केन्द्रीय विभाग सदस्य बन्न सफल भए।


राजनीति