
सुर्य मान तामाङ (दोङ)
- पार्टी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
- जन्म मिति: 2027-01-01
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: माध्यमिक तह
सूर्यमान दोङ तामाङ (नेपाली: सूर्य मान दोङ तामाङ) नेपालको दोस्रो संघीय संसदका सदस्य हुन्।
उनले संविधानसभामा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट काभ्रे–१ सिट जितेका थिए ।