सन्तोष चालिसे

Santosh Chalise

सन्तोष चालिसे

  • पार्टी: नेपाली काँग्रेस
  • जन्म मिति: 2015-06-30
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नातक

सन्तोष चालिसे नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्, हाल नेपालको दोस्रो संघीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।

२०२२ को नेपालको आमनिर्वाचनमा उनी काठमाडौं ३ (निर्वाचन क्षेत्र) बाट विजयी भएका थिए ।

चालिसेले सन् २०१७ देखि २०२२ सम्म गोकर्णेश्वरको मेयरको जिम्मेवारी समेत सम्हालेका थिए ।

राजनीति