राजेन्द्र प्रसाद पाण्डे

Rajendra Prasad Pandey

राजेन्द्र प्रसाद पाण्डे

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
  • जन्म मिति: 2013-02-29
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नाकोत्तर

राजेन्द्र प्रसाद पाण्डे एक नेपाली राजनीतिज्ञ हुन्, नेकपा (एकीकृत समाजवादी) का हाल बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा सेवा गरिरहेका छन्।

उनी नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष पनि हुन् ।

उहाँ नेपालको सत्तारुढ दल नेपाली कांग्रेसको समर्थनमा प्रदेशको मुख्यमन्त्री हुनुभयो।२०१७ को नेपालको प्रादेशिक निर्वाचनमा उनी धादिङ १ (क) बाट निर्वाचित भएका थिए ।

राजनीति