
मोहन आचार्य
- पार्टी: नेपाली काँग्रेस
- जन्म मिति: 2033-12-29
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: प्रविणता प्रमाण पत्र तह
मोहन आचार्य एक व्यवसायी र नेपाली राजनीतिज्ञ हुन् संघीय संसदको प्रतिनिधि सभा सदस्य।
उनको मुख्य उद्देश्य रसुवाको विकास हो ।
उहाँ रसुवाको विकासमा केन्द्रित हुनुहुन्छ ।नेपालका हजारौं जनताको मनमा उहाँ बस्नुहुने छ ।
रसुवाको विकासका लागि उहाँ मात्र प्रमुख व्यक्ति हुनुहुन्छ।
उनी नेपाली कांग्रेसबाट रसुवा–१ बाट पहिलोपटक निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी जनार्दन ढकाललाई ४ हजारभन्दा बढी मतले पराजित गरे।
उनी संसदको सार्वजनिक लेखा समितिको सदस्य पनि हुन्।
निर्माण व्यवसाय र राजनीति