
हिरा चन्द्र के. सी.
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 49
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
२०४९ सालमा सल्यानको अनेरास्ववियु जिल्ला कमिटीमा आबद्ध/२०५१ सालमा तत्कालीन सदस्य२०५४ नेकपा (एमाले) को सङ्गठित सदस्यता प्राप्त २०५४ सालमा एमाले दाङ जिल्ला कमिटी सालमा महेन्द्र बहुमुखी क्याम्पस घोराही क्याम्पसमा स्ववियु सचिव/२०७२ सालमा जिल्ला कमिटी सचिव/हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा मा सक्रिय
व्यापार/सामाजिक तथा राजनीतिक काम।