हिरा गुरुङ

हिरा गुरुङ

हिरा गुरुङ

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 56
  • लिङ्ग: महिला
  • शैक्षिक योग्यता: आई.ए.
शिक्षक सङ्गठनमा रहेर राजनीतिक क्रियाकलाप/२०५७ नेपाली काङ्ग्रेसको भातृ सद्गठन महिला सङ्घको जिल्ला सचिव२०६३ सालमा शिक्षकबाट राजीनामा दिएर राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य संविधान सभा सदस्य/२०६४ मा नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित संविधान निर्माणको जिम्मेवारी बहन/संघीय संसद प्रतिनिधि सभा सदस्य २०७४ मा नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित
शिक्षण