
हरिवोल प्रसाद गजुरेल
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र
- उमेर: 70
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: बि.कम.
२०३५ मा १ वर्ष ६ महिना जेल/२०४२ साल नेकपा (मसाल) केन्द्रीय सदस्य/२०४५ मा ९ महिना जेल/२०४७/१२/नेकपा (विद्रोही मसाल) महासचिव/२०४८ नेकपा (एकता केन्द्र) पोलिटव्युरो सदस्य२०६५ मंसीरमा अध्यक्ष/उच्च स्तरीय भूमिसुधार आयोग/नेपाल सरकार/२०७० को एनेपाल कम्युनिस्ट पार्टी (माओवादी को बिराटनगर राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कोषाध्यक्ष २०७५ मा एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी समिति सदस्य२०७० मा सिन्धुली ३ बाट संविधान सभा सदस्य निर्वाचित २०७४ मा सिन्धुली २ बाट संघीय संसदमा निर्वाचित २०७२ सालमा कृषि विकास मन्त्री