हरिराज अधिकारी

हरिराज अधिकारी

हरिराज अधिकारी

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र
  • उमेर: 57
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: वि.एड.
२०४० सालमा नेकपा मर सदस्यता ।

२०४१ मा स्वविय केन्द्रीय सदस्य२०४३ मा अनेरास्ववियु गोरखा क्याम्पस स्ववियु सभापति/२०४७ सालमा तत्कालीन जनमोचा नेपालको लमजुङतनहुँ/जिल्ला सचिव २०५२ सालबाट माओवादी जनयुद्धमा सहभागी जनयुद्धको समयमा गोरखा/पाल्पा र नवलपरासीको पार्टी प्रमुखको जिम्मेवारी/२०५४ सालमा पार्टीको उपब्युरो सदस्य/माओवादी केन्द्रीय सदस्य २०६०/नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय सदस्य २०७५ ।
कृषि विकास र समाजसेवा