
सोम प्रसाद पाण्डेय
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 68
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: वि.एल.
२०२७/११/२० मा प्रा.क. ने.क.पा./गाउँ कमिटी सदस्य २०३१-०३७ सम्म/इलाका कमिटी सदस्य २०३९ नेकपा क्षेत्रीय कमिटी सदस्य २०४१जि.क. सदस्य नेकपा एमाले २०५० २०६५ प्रतिनिधि सभा सदस्य २०५१ र २०५६ २०६३ र २०७० सालमा संविधान सभा सदस्य नेकपा राष्ट्रिय प्रतिनिधि परिषद् २०६६-२०७०नेकपा एमाले केन्द्रीय कमिटी सदस्य २०७१नेकपा केन्द्रीय कमिटी सदस्य २०७५ ।
परराष्ट्र तथा मानवअधिकार समितिको सभापति २०५६ उद्योग मन्त्री २०७२।
परराष्ट्र तथा मानवअधिकार समितिको सभापति २०५६ उद्योग मन्त्री २०७२।
कानुन व्यवसाय सम्बन्धी