सुवास चन्द्र नेम्वाङ

सुवास चन्द्र नेम्वाङ

सुवास चन्द्र नेम्वाङ

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 72
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातक
२०२८/०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्र रत्न ब. क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित/२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागार काठमाडौँमा थुनामा रहँदा कम्युनिस्ट पार्टी तत्कालीन मालेमा सङ्गठित २०३२ देखि २०६३ सम्म पटक पटक ७ महिना थुनामा/कानुन न्याय तथा संसदीय मामिला मन्त्री २०५२ सार्वजनिक लेखा समितिको सभापति पुनः स्थापित प्रतिनिधि सभाको सभामुखअन्तरिम व्यवस्थापिकाको सभामुख प्रथम २०६४र दोस्रो (२०७०) संविधान सभा अध्यक्ष
कानुन व्यवसाय र राजनीति। नेपाल ल क्याम्पसमा प्राध्यापक २०३५ देखि २०५२ सम्म ॥