सुरेस चन्द्र दास

सुरेस चन्द्र दास

सुरेस चन्द्र दास

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र
  • उमेर: 69
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: बी.एस्सी
२०३९ सालमा जिल्ला पञ्चायत सिराहाको निर्वाचित सदस्य२०४६ सालमा जनआन्दोलनमा सक्रिय भूमिका२०४८ २०५१ सालमा महाधिवेशन र महासमिति सदस्य नेपाली काङ्ग्रेस बुवासँग भारतमा निर्वासित जीवन व्यतित २०४८ र २०५१ मा प्रतिनिधि सभा सदस्य २०५२ मा सहायक मन्त्री |
सामाजिक कार्य र कृषि बाली