सुरेन्द्र प्रसाद पाण्डे

सुरेन्द्र प्रसाद पाण्डे

सुरेन्द्र प्रसाद पाण्डे

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 66
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.ए
१० वर्ष भूमिगत बसेको ५ महिना बन्दी जीवन बिताएको २०४६ सालको जनआन्दोलनमा पार्टीको कोशी अञ्चल कमिटी इञ्चार्जनेकपा (एमाले) मा २०४९ देखि २०७५ सम्म लगातार केन्द्रीय सदस्य एमाले स्थायी कमिटी सदस्य/राष्ट्रियसभा सदस्य २०५४ संविधान सभा सदस्य २०६४ र २०७० ।

संघीय संसद प्रतिनिधि सभा सदस्य २०७४/नेकपा एमाले राष्ट्रियसभा दलको प्रमुख सचेतक २०५६ देखि २०६० सम्म एमाले संविधान सभा संसदीय दलको उपनेता २०६४ देखि २०६८ सम्म २०६५/०६६ मा अर्थमन्त्री ।
शिक्षण पेसा नेपाल बैड्कमा आबद्ध तीन वर्ष ।