सुरेन्द्र कुमार यादव

सुरेन्द्र कुमार यादव

सुरेन्द्र कुमार यादव

  • पार्टी: जनता समाजवादी पार्टी नेपाल
  • उमेर: 54
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.डी. :
राजनीतिक मुद्दामा २०४७ सालमा प्रहरीको खोजी सूचीमा रहेपछि भारतमा करिब एक वर्ष निर्वासित संयोजक प्रदेश नं२ (नयाँ शक्ति पार्टीनेपाल २०७५केन्द्रीय सदस्य संघीय समाजवादी फोरम नेपाल/सत्याग्रह ने.२०४१ २०७३ सालमा नयाँ शक्ति पार्टी नेपालको प्रदेश २ को संयोजक/संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा महोत्तरी ४ वाट निर्वाचित ।
चिकित्सक