सन्त कुमार थारु

सन्त कुमार थारु

सन्त कुमार थारु

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र
  • उमेर: 55
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: आई.ए.
२०५३ साल देखि २०६३/१/सम्म (भूमिगत नेपाल कम्युनिस्ट पार्टी माओवादी २०४६/Y.C.L. २०५७ साल जिल्ला सेक्रेटरी/२०७२ साल P.B.M./नेपाल कम्युनिस्ट पार्टी ने.क.पा.) केन्द्रीय सदस्य ।

२०६४ सालमा संविधान सभा सदस्य/२०७० सालमा दोस्रो संविधान सभा सदस्य २०७३ सालमा पशुपक्षी विकास मन्त्री२०७४ सालमा प्रतिनिधि सभा सदस्य ।
कृषि व्यापार