
सत्य नारायण शर्मा खनाल
- पार्टी: नेपाली काङ्ग्रेस
- उमेर: 78
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: वि.ए.
नेपाली काङ्ग्रेस महासमिति सदस्य/ने.का नवलपरासी जिल्ला कार्यसमितिको २०५०सुकुम्बासी सभापति ।
भूमिगत कैयौं पटक/जेल पटक पटक गरेर ३ बर्ष सुकुम्बासी आयोग अध्यक्ष रौतहट आयोग अध्यक्ष नवलपरासी २०५५।
भूमिगत कैयौं पटक/जेल पटक पटक गरेर ३ बर्ष सुकुम्बासी आयोग अध्यक्ष रौतहट आयोग अध्यक्ष नवलपरासी २०५५।
३१ वर्ष शिक्षण शिक्षा र समाजसेवा