
संजय कुमार गौतम
- पार्टी: नेपाली काङ्ग्रेस
- उमेर: 62
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
गाउँ समिति गुलरिया सचिव/क्षेत्रीय कार्य समिति क्षेत्र नं २ सचिवने.का. जिल्ला सचिव बर्दिया जिल्ला सभापति बर्दिया२०७० सालमा दाङ जिल्लाबाट संविधान सभामा निर्वाचित/राजनीतिक आन्दोलनका क्रममा पटक पटक गरी ७ महिना जेल जीवन २०७४ सालमा सिचाई मन्त्री