श्याम कुमार श्रेष्ठ

श्याम कुमार श्रेष्ठ

श्याम कुमार श्रेष्ठ

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र
  • उमेर: 53
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातोकत्तर
२०४६ सालमा नेकपा (मसाल) को विद्यार्थी सङ्गठनमा आवद्ध भएर राजनीतिमा प्रवेश तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी को जिल्ला सदस्य २०५६२०५७ जनयुद्ध अवधिभर भूमिगत जिल्ला सेक्रेटरी र केन्द्रीय सदस्य हुँदै माओवादी पोलिटब्यूरो सदस्य २०७३।

हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय सदस्य २०७५ २०७० सालमा संविधान सभा सदस्य/२०७४ सालमा गृह राज्यमन्त्री
शिक्षण