शेर बहादुर देउवा

शेर बहादुर देउवा

शेर बहादुर देउवा

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 79
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.ए. वि.एल.
२०१७ सालको राजनीतिक घटनाक्रमपछि राजनीतिमा सक्रिय हुँदै २०२८ सालमा नेवि सङ्घको प्रथम सभापति ।

काङ्ग्रेसको विभिन्न सङ्गठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्वनेपाली काग्रेस विभाजन गरी नेपाली काङ्ग्रेस प्रजातान्त्रिक गठन र सभापतिका रूपमा २०५९ पाँच वर्ष नेतृत्व ।

२०६४ मा पुनः काङ्ग्रेससँग एकीकरणपछि बरिष्ठ नेताको स्थान२०७२ को १३ औं महाधिवेशनबाट नेपाली २०५८२०६१ काङ्ग्रेसको सभापति पहिलो र दोस्रो संविधान सभा सदस्य गृहमन्त्री २०४८ सालमा २०५२ र २०७४ गरी ४ पटक प्रधानमन्त्री I ९ वर्ष जेल जीवन/राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा