शेर बहादुर तामाङ

शेर बहादुर तामाङ

शेर बहादुर तामाङ

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 56
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर/यल यल बि/
२०३७ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यपटक पटक आन्दोलनका क्रममा गिरफ्तार।

२०४० सालमा सिन्धुपाल्चोक जिल्ला कमिटी २०५४बागमती अध्यक्षप्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको केन्द्रीय सदस्य२०४७ एमाले जिल्ला कमिटी सचिव अञ्चल सदस्य/२०५९एमालेमा केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारी हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा को केन्द्रीय कमिटी सदस्य २०७५ २०७० सालमा संविधान सभा सदस्य
नेपाली युवा आन्दोलनको बारेमा राम्रो अध्ययननेपाली कृषि र जलश्रोत सम्बन्धमा अध्ययन र जानकार