शशांक कोइराला

शशांक कोइराला

शशांक कोइराला

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 66
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.डी.
निर्वासन वर्ष २०१७ २०३६ सालसम्म २०४६ साल र २०६३ सालको जनआन्दोलनको क्रममा केही समय प्रहरी हिरासतमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य ११ औं महाधिवेशन केन्द्रीय सदस्य ११ औं महाधिवेशनकेन्द्रीय सदस्य १२ औं महाधिवेशन महामन्त्री १३ औँ महाधिवेशन २०६४ र २०७० सालमा संविधान सभा सदस्य ।
आँखा विशेषज्ञ वि.वि.विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा २० वर्ष कार्यरत प्राध्यापन ।