
विष्णु प्रसाद पौडेल
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 65
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: एस.एल.सी.
२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माक्सवादी-लेनिनवादी) सदस्य २०३५ देखि पुर्णकालिन कार्यकर्ता/२०३७ जिल्ला कमिटी सदस्य २०४१ जिल्ला कमिटी सचिव नेकपा (माले)/२०४७ देखि केन्द्रीय कमिटी सदस्य/२०५९ देखि स्थायी कमिटी सदस्य २०६५ देख केन्द्रीय कमिटी सचिव२०७१ देखि केन्द्रीय कमिटी उपमहाचिव नेकपा एमाले) २०७५ २१३ देखि नेकपा केन्द्रीय कमिटी महासचिव २०५१ सांसद २०६४ र २०७० सालमा संविधान सभा सदस्य २०३५ २०४६ सालसम्म भूमिगत २०३७३१५ देखि २०३७५/१ सम्म बन्दी I भैरहवामा २०३७ सालमा जेल/विद्रोह गरी जनतामा आउन सफल २०५१ सालमा प्रतिनिधि सभा सदस्य/२०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री२०६५ सालमा जलस्रोत मन्त्री/२०६७ सालमा रक्षा मन्त्री/२०७२ सालमा अर्थमन्त्री
शिक्षण