
विशाल भट्टराई
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 56
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
२०३८/०३९ २०५६ सालसम्म अनेरास्ववियुको प्रारम्भिकदेखि केन्द्रीय सचिवालयसम्मको जिम्मेवारी२०७० सालमा पार्टीको जिल्ला कमिटी सदस्यउपसचिव/सचिव हुँदै अध्यक्षसम्म ।
दोस्रो संविधान सभा २०७० मा खोटाङ २ बाट निर्वाचित २०७१ सालमा केन्द्रीय सदस्य नेकपाको केन्द्रीय सदस्य २०७५ अनेक पटक पकाउ परेको द्वन्द्वका कारण विस्थापित भएको ।
दोस्रो संविधान सभा २०७० मा खोटाङ २ बाट निर्वाचित २०७१ सालमा केन्द्रीय सदस्य नेकपाको केन्द्रीय सदस्य २०७५ अनेक पटक पकाउ परेको द्वन्द्वका कारण विस्थापित भएको ।
कृषि सहकारी सम्बन्धी