विजय कुमार गच्छदार

विजय कुमार गच्छदार

विजय कुमार गच्छदार

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 71
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातकोत्तर
२०३०/२/देखि २०३१ श्रावणसम्म भूमिगत २०३१ श्रावणदेखि २०३७/१/सम्म निर्वासन।

२०३६ २०४३ सालसम्म बन्दी २०५२ २०५३ र २०५६ सालको महाधिवेशनबाट केन्द्रीय कांग्रेस२०६६-२०७४ सदस्य २०६० २०६४ सालसम्म महामन्त्री ने का. (प्र)/केन्द्रीय सड्गठन विभाग प्रमुख/नेपाली सम्म राष्ट्रिय अध्यक्ष म.ज.फो. (लो) ।

म.ज.अ. फो. नेपालको वरिष्ठ नेता तथा नेता संसदीय दलउपसभापति नेपाली काग्रेस/उपनेता नेपाली काङ्ग्रेस 1 २०४८२०५१२०५६ सालमा प्रतिनिधि सभा सदस्य/२०६४ र २०७० सालमा प्रथम र दोस्रो संविधान सभा सदस्य पटक पटक ७ वर्ष बन्दी जीवन २०४८ २०५१ साल सम्म सूचना तथा सञ्चार राज्यमन्त्री/२०५२ २०५९ सालसम्म ५ पटक मन्त्री/२०६६ २०६८ २०७२/२०७३ र २०७४ मा उपप्रधानमन्त्री