लाल बाबु पण्डित

लाल बाबु पण्डित

लाल बाबु पण्डित

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 66
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नातक
नेकपा एमालेको विभिन्न कमिटीमा रहदै केन्द्रीय सदस्य समेतको जिम्मेवारी प्रतिनिधि सभा सदस्य २०४८ र २०५६ मा मोरङबाट निर्वाचित २०६४ मा समानुपातिक तर्फबाट सम्विधान सभा सदस्य २०७४ मा संघीय मामिला र सामान्य प्रशासन मन्त्री I संविधान सभा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको तकलीत संरक्षण समिति सभापति २०६५।

राजनीतिक आन्दोलनका क्रममा पटक पटक गरी वर्ष जेल जीवन ।
सुशासनको क्षेत्रमा काम गरेको