लाल बहादुर थापा
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 57
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: बि.एल./वि.एड.
२०४७ सालमा नेपाल ल क्याम्पस प्रा.क. उपाध्यक्ष र पार्टी कमिटी सदस्य ।
२०४८ सालमा बाजुरा-काठमाडौं सम्पर्क मञ्च अध्यक्ष २०५३ सालमा बाजुरा जिल्ला कमिटी सचिव २०५४ सालमा जि.बाजुराको निर्वाचित सभापति २०६८ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र किसान महासङ्घको राष्ट्रिय समिति सदस्य २०६९ सालमा बाजुरा जिल्ला कमिटी अध्यक्ष २०७१ सालमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य र २०७२ सालमा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय उपाध्यक्ष

सामाजिक सेवा/राजनीति र कानुन व्यवसायी