रामवीर मानन्धर

रामवीर मानन्धर

रामवीर मानन्धर

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 62
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एस.एल.सी.
१३ दिन ०६२/०६३ को जनआन्दोलनका क्रममा ने.क.पा. एमालको २०४९ सालमा सङ्गठन सदस्य प्राप्त २०५६ सालमा नेकपा जिल्ला कमिटी सदस्य २०४९/२०५४ सालको स्थानीय निर्वाचनमा का.म.पा. १६ बाट वडा अध्यक्ष २०७० सालमा दोस्रो संविधान सभा सदस्यमा निर्वाचित २०७४ सालमा संसद सदस्यमा निर्वाचित
चलचित्र उद्योग/सिनेमा हल संचालन/विकास निर्माणको कार्यमा रुचि