राम बाबु कुमार यादव
- पार्टी: जनता समाजवादी पार्टी/नेपाल
- उमेर: 49
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: प्रविणतापत्र तह (स्नातक अध्ययनरत
मधेसी युवा फोरम नेपाल बारा जिल्ला समिति कोषाध्यक्ष २०६२ साल।
मधेसी जन अधिकार फोरम नेपाल बारा जिल्ला कमिटी सदस्य २०६४ साल मधेसी जनअधिकार फोरम नेपाल बारा जिल्ला कमिटी सचिव २०६६ साल मधेसी जनअधिकार फोरम नेपाल बारा जिल्ला कमिटीको अध्यक्ष २०६९ २०७५/१२/१० गतेसम्म हाल अर्थ समितिको सदस्य

कृषिसामाजिक सेवा