राजेन्द्र कुमार राई

राजेन्द्र कुमार राई

राजेन्द्र कुमार राई

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
  • उमेर: 60
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: प्रमाणपत्र तह
जि.क.स. अखिल/सदस्य २०३६ २०४६ युवा सङ्घ अध्यक्ष २०४९ साल किसान महासङ्घको केन्द्रीय सदस्य २०६२।

पार्टी अध्यक्षजिल्ला कमिटी २०६६ हालसम्म लगातार २०४३ २०४४ सालसम्म राजकाजमा २४ महिने जेल २०४९ सालमा जिल्ला विकास समिति सदस्य २०५१ •सालमा जिविस उपसभापतिको जिम्मेवारी निर्वाह स्थानीय शान्ति समितिको संयोजक/२०६४ २०४६ सालको जनआन्दोलनमा ४ महिना जेल२०७४ मा प्रतिनिधि सभा सदस्य राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा
विकास निर्माण र जनताको सेवा