राजेन्द्र कुमार के.सी.

राजेन्द्र कुमार के.सी.

राजेन्द्र कुमार के.सी.

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 66
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: स्नाकोत्तर
२०४९ साल कीर्तिपुर नगर वडा अध्यक्ष निर्वाचित २०५४ सालमा कीर्तिपुर नगर सदस्य निर्वाचित जि.काठमाडौँ जि.स. सभा निर्वाचित क्षेत्रीय सभापति क्षेत्र नं ५७१० महासमिति सदस्य हालसम्म नेपाली काङ्ग्रेस स्थानीय समन्वय समिति केन्द्रीय सदस्य २०६४ ०७००७४ मा संविधान सभा निर्वाचनमा उम्मेदवार ०७० र ०७४ मा निर्वाचित २०७५।४।११ युवा तथा खेलकुद मन्त्री २०७५/११/१३ सम्म सार्वजनिक लेखा समिति सदस्य २०७० देखि समय समयमा साले.स. मा उपसमितिको संयोजक रहिआएको ।
उद्योग सञ्चालन/हिमाल सिमेन्ट र कृषि चुन उद्योगको सञ्चालक समिति सदस्यमा रही का