रविन्द्र राज शर्मा
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 60
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: आई.एल.
२०४२ साल प्रा. के सदस्य अनेरास्ववियू पाचौं म.ब. क्या. नेपालगंज।
२०४६ नेकपा (माले) नगरकमिटी सकृयदल सदस्य नेपालगंज।
२०४७/३/ संस्थापक सचिव नेकपा (माले) दैलेख जि.क. २०४७ नेकपा एमाले संस्थापक सचिव जिल्ला सङ्गठन कॉमटी दैलेख २०५२ देखि सचिवालय सदस्य जि.क. दैलेख २०७१ निर्वाचित जि.का अध्यक्ष नेकपा एमाले दैलेख भेरी अञ्चल समन्वय कमिटी सदस्य ।
प्रदेश कमिटी सदस्य कर्णाली प्रदेश हाल कर्णाली प्रदेश कमिटी सदस्य

विकास निमाणका काम र सङ्गठन परिचालन सम्बन्धी ग्रामिण क्षेत्रको विकासलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने सम्बन्धी ।