रघुवीर महासेठ
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 63
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: वि.ई. सिभिल इन्जिनियरिङ्ग
२०३३ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात।
अनेरास्ववियु प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित | २०३७ २०५४ एमालेको केन्द्रीय कमिटी सदस्य नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटी सदस्य २०७६२०२८०२९ को सङ्घर्षका क्रममा २७ दिन थुनामा राजनीतिक आन्दोलनका क्रममा पटक पटक गरी १३ महिना थुना र जेल जीवन।