यज्ञराज सुनुवार
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 52
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातकोत्तर
आर आर क्याम्पस अनेरास्ववियुमा आबद्ध ।
५ महिना बन्दी जीवन विताएको ।
२०६३ मा नेकपा एमाले सगरमाथा अञ्चल समन्वय कमिटी सदस्य २०६५ कात्तिकबाट जि.क. सचिव (जिल्ला प्रमुख।
२०६७ पुसबाट जि.क. अध्यक्ष ओखलढुङ्गा रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियू सभापति- २०५३ ।
महेन्द्र रत्न क्याम्पस स्ववियू सभापति- २०५७/त्रि.वि सभासद् (२०५८-०६६) ।
नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष २०६६-२०७०) २०७१ साउनमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य